एनआरएनए यूके सदस्यता प्रमाणीकरण समितिको संयोजकमा चिरनजीवी ढकाल चयन

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको सदस्यता प्रमाणीकरण समितिको संयोजकमा चिरनजीवी ढकाल चयन भएका छन् । एनआरएनए यूकेका अध्यक्ष सुनिल बाबु खडकाका अनुसार ३१ जनवरीमा बसेको कार्यसमितीको बैठकले संघको आगामी कार्यकालको लागि सदस्यता प्रमाणीकरण गर्ने समिति गठन गरेको हो । समितिमा ११ जना सदस्यहरु रहने संघले जनाएको छ । ढकाल संघको संस्थापक सचिव समेत हुन् … Continue reading एनआरएनए यूके सदस्यता प्रमाणीकरण समितिको संयोजकमा चिरनजीवी ढकाल चयन